Pipal Brikshya Saving & Credit Co-Operative Ltd.

Pipal Brikshya Saving & Credit Co-Operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pipal Brikshya Saving & Credit Co-Operative Ltd., Finance, New Baneshwor, Baneshwor.

देश र जनतालाई दुख परेका बेला राज्यले मात्र होइन हामी सबै एक अर्काको सहारा बन्नुपर्छ ।                                   ...
27/08/2026

देश र जनतालाई दुख परेका बेला राज्यले मात्र होइन हामी सबै एक अर्काको सहारा बन्नुपर्छ ।
पिपल बृक्ष बचत तथा ऋण सहकारी संस्था ली.

यस पिपल बृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तर दायित्व अन्तर्गत मिति २०८३/०१/१५ गते  काभ्रे स्थीत गोल्मा...
29/04/2026

यस पिपल बृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तर दायित्व अन्तर्गत मिति २०८३/०१/१५ गते काभ्रे स्थीत गोल्मा देवी प्राथिमिक बिधालयका बिधार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गर्दै ।

13/04/2026
यस पिपल वृक्ष बचत तथा ऋण सहकारी संस्था लमिटिेड को १५औं बार्षिक साधारण सभा निम्न मतिी, स्थान र समयमा भब्यताका साथ नयाँ का...
19/12/2025

यस पिपल वृक्ष बचत तथा ऋण सहकारी संस्था लमिटिेड को १५औं बार्षिक साधारण सभा निम्न मतिी, स्थान र समयमा भब्यताका साथ नयाँ कार्यसमितीको चयन सहित सम्पन्न गरीयो
साधारण सभाको मतिीः २०८।०९।०२गते बुधबार । साधारण सभाको स्थान : आनन्द भुमी इभेन्ट्स,नयाँ बानेश्वर । साधारण सभाको समय : दनिको ४।०० बजे ।

19/12/2025
यस सहकारी संस्थाको पन्ध्रौ  बार्षिक साधारण सभाकाे लागी शेयर सदस्यहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
02/12/2025

यस सहकारी संस्थाको पन्ध्रौ बार्षिक साधारण सभाकाे लागी शेयर सदस्यहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

यस पिपल बृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य केन्द्रीत सहकारी शिक्षा तालिम निम्न मिती, स्थान ,र समयमा संचालन ग...
27/05/2025

यस पिपल बृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य केन्द्रीत सहकारी शिक्षा तालिम निम्न मिती, स्थान ,र समयमा संचालन गरीने जानकारी गराईन्छ ।

यस पिपल वृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४औं बार्षिक साधारण सभा निम्न मिती, स्थान  र समयमा भब्यताका साथ सम्पन्...
18/09/2024

यस पिपल वृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४औं बार्षिक साधारण सभा निम्न मिती, स्थान र समयमा भब्यताका साथ सम्पन्न गरीयो ।
साधारण सभाको मितीः २०८१।०५।२८ गते शुक्रबार । साधारण सभाको स्थान ः ःजर्मन होम्स हस्पिटालिटी गठ्ठाघर भक्तपुर। साधारण सभाको समय ः दिनको ४.०० बजे ।

Address

New Baneshwor
Baneshwor

Telephone

+97714784865

Website

Alerts

Be the first to know and let us send you an email when Pipal Brikshya Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pipal Brikshya Saving & Credit Co-Operative Ltd.:

Shortcuts

Share

Category