Share Adda - शेयर अड्डा

Share Adda - शेयर अड्डा जहाँ सेयरको कुरा हुन्छ
IPO देखि Secondary Market सम्म
Share को सबै कुरा एउटै Adda मा 💚🙏

Good Luck Everyone ☺️❤️
11/01/2026

Good Luck Everyone ☺️❤️

नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको BIG Industries LTD IPO बिक्री खुल्ला गर्ने अन्तिम चरणमा रहेको छ ।
27/12/2025

नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको BIG Industries LTD IPO बिक्री खुल्ला गर्ने अन्तिम चरणमा रहेको छ ।

IPO भर्न Ready हुनुहोला 😲: सालपा बिकास बैंक लिमिटेडको IPO सर्वसाधारणका लागि पुस १६ गतेदेखि २० गतेसम्म बिक्री खुल्ला हुदै...
27/12/2025

IPO भर्न Ready हुनुहोला 😲: सालपा बिकास बैंक लिमिटेडको IPO सर्वसाधारणका लागि पुस १६ गतेदेखि २० गतेसम्म बिक्री खुल्ला हुदैछ ।

भोलि SY Panel Nepal लिमिटेडको Share कति अंक बढेको हेर्न चाह्नुहुन्छ ?
27/12/2025

भोलि SY Panel Nepal लिमिटेडको Share कति अंक बढेको हेर्न चाह्नुहुन्छ ?

आइपीओ निष्कासन का लागि बोर्डमा आवेदन दिएका कम्पनी मध्ये यी ४ कम्पनी बोर्ड बाट आइपीओ निष्कासन स्वीकृति का लागि अन्तिम चरण...
26/12/2025

आइपीओ निष्कासन का लागि बोर्डमा आवेदन दिएका कम्पनी मध्ये यी ४ कम्पनी बोर्ड बाट आइपीओ निष्कासन स्वीकृति का लागि अन्तिम चरणमा रहेका छ्न। 💚😲

SY Panel Nepal आईतवार कति अंकले बढ्ला ? 🤔कति Target राख्नुभएको छ त ?
26/12/2025

SY Panel Nepal आईतवार कति अंकले बढ्ला ? 🤔
कति Target राख्नुभएको छ त ?

लिब्रटी माईक्रो इन्स्योरेन्स  ले IPO बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ । 😲  ‎
26/12/2025

लिब्रटी माईक्रो इन्स्योरेन्स ले IPO बिक्री खुल्ला गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ । 😲

Breaking 😲: Bhujung Hydropower Ltd को वैदेशिक तर्फको IPO अर्को हप्ता बाँडफाँड हुने भएको छ ।
26/12/2025

Breaking 😲: Bhujung Hydropower Ltd को वैदेशिक तर्फको IPO अर्को हप्ता बाँडफाँड हुने भएको छ ।

पाल्पा सिमेन्ट उद्योग लिमिटेडले IPO निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 😲
26/12/2025

पाल्पा सिमेन्ट उद्योग लिमिटेडले IPO निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 😲

Address

Kathmandu
Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Share Adda - शेयर अड्डा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share