26/03/2016
समुन्नत समाज निर्माण को लागी सहकारि अभियान् । ल्याउछौ अबसर, बनाउछौ आत्मनिर्भर सबैलाइ समान ।।
बलेवा सामुदायिक् बहुउद्देशिय सहकारी सस्था लिमिटेड पैयुपाटाको बिदेश् यबम् स्वेदेश स्थित हाम्रा सम्पुर्ण साथिहरु लाइ हार्दिक् अपिल ।।।।।।
यस सहकारिको पहिलो चरण को शेयरको आज मिति चैत्र १२ गते सम्म को अबधिमा प्राप्त भयको रकम यसप्रकार छ् । यो मिति अब १५ गते सम्म मात्र छ तेस्पछि दोर्सो चरण सुरुआत हुनिछ तसर्थ अब २ दिन भित्रमा पैसा उपलब्ध गराउनु होला ।
अध्यक्ष्य – उमानाथ शर्मा रु १,००,०००/ सचिब् – सु टेकबहादुर् रोका रु १,००,०००/
कोषाध्यक्ष्य– प्रकाश सुबेदि रखाल रु रु १,००,०००/ सहसचिब – शर्मिला शर्मा रु ५०,०००/
ललित बहादुर छेत्री रु १,००,०००/, सु लोकराज रेग्मि रु १,००,०००/ ,
सामन्तमणि रेग्मि रु ५०,००० (बिश्नु) , क्रिश्न प्रसाद रखाल रु १,००,०००/,
छायादत्त पाध्या रु १,००,०००/, सकुन्तला पौडेल् रु १,००,०००/,
सालिकराम शर्मा रु १,००,०००/ केशबराज पाँडेय रु १,००,०००।
विस्नुप्रसाद पौडेल GLOBALIME BANK कुस्मा बाट रु १,००,०००।
रेशम बहादुर थापा खत्री रु १,००,०००। अशोक सुनार बलेवा सुन्चादि पसल हल्लनचोक बाग्लुङ रु १,००,०००।
राजु शर्मा पैयुपाटा ३ बाट रु ५०,०००/ सुबेदार क्रिश्ना बहादुर रोका पैयूपाटा –९ , ५०,०००/,
खिमा कुमारि लामिछाने पैयूपाटा –२ रु १,००,०००।, उमानाथ सिग्देल नारायण स्थान– रु १,००,०००।
विस्नुप्रसाद पौडेल पैयुपाटा ४ हाल मलेशिया बाट रु १,००,०००। पर्सुराम पौडेल पैयुपाटा ४ बाट रु १,००,०००। ,
बनारसि शर्मा पैयूपाटा –३ सेले रु ५०,०००।, खगेस्वर शर्मा पैयूपाटा –३ सेले ,रु ५०,०००।,
पदमपानि शर्मा पैयूपाटा –३ सेले , रु ५०,०००। हरिप्रसाद शर्मा पैयूपाटा –२ रु १,००,०००।
क्रिश्न सार्कि पैयुपाटा ६ बाट रु १,००,०००/ शोभाकर चपाइ पैयूपाटा –२ रु २५,०००।
राजेन्द्र नेपाली पैयूपाटा –३,सल्यान् रु २५,०००। थम बहादुर परियार पैयुपाटा ५ रु ५०,०००।
खिम कुमारि लामिछाने पैयूपाटा –२ रु १,००,०००/ क्रिश्न प्रसाद पौडेल् पैयूपाटा –१ सातबिसे , रु ५०,०००।
नेत्रराज रखाल पैयुपाटा ४ रु १,००,०००/ सारदा शर्मा पैयूपाटा –२ रु ५०,०००।
राम प्रसाद् पाठक् पैयुपाटा ८ रु २५,०००। टकप्रसाद ढकाल पैयुपाटा ४ रु ५०,०००।
आशा छेत्रि पैयुपाटा ४ रु २५,०००। देवकुमारि पाठक् पैयुपाटा ८ रु २५,०००।
साथिहरु हामिले शेयर सदश्यको बिबरन दिदै गर्दा मेरो नाम किन आयन भन्नुहोला क्रिपया हामिले रु २५,००००। भन्दा तलको रकम यसमा समबेश् गरका छैनौ तेस्को लागि छमा प्राथि छौ । लगानि पनि समबेश् गरेका छैनौ ।
धेरै साथि हरुको उद्घोष भयको जनकारि गराउछौ । यहा हरुले यदि राख्न चाहनु हुन्छ भने हाम्रो बलेवा सामुदायिक् बहुउद्देशिय सहकारी सस्था लिमिटेडको ग्लोबल् आइ यम इ बैक लिमिटेड कुस्मा को AC NUMBER- 6601010000151 मा रकम् जम्मा गर्न सक्नु हुनेछ ।