27/08/2026
विपद्को बेला आफ्नो गाउँ–ठाउँ र आफ्ना मान्छेलाई सक्दो सहयोग गरौं। 🙏
खाना, पानि, बत्ती र यातायातजस्ता आधारभूत सुविधासमेत प्रभावित छन्। आ–आफ्नो ठाउँबाट सक्ने सहयोग गरौं, उद्धार तथा राहतमा हातेमालो गरौं।
सबैको सानो सहयोग, ठूलो राहत हुनेछ।❤️ 🙏🇳🇵