EPS Online Recharge Service

EPS Online Recharge Service EPS Online Recharge Service will provide you all types of recharge service online .all you have to d

नेपालमा आफन्तहरुलाइ १००० रुपैयाँ  रिचार्ज पठाउनुहोस मात्र १२००० वन मा । साथै कोरियाको सम्पुर्ण रिचार्ज हरु घर बसि बसि सु...
15/08/2016

नेपालमा आफन्तहरुलाइ १००० रुपैयाँ रिचार्ज पठाउनुहोस मात्र १२००० वन मा ।
साथै कोरियाको सम्पुर्ण रिचार्ज हरु घर बसि बसि सुबिधा लिनुहोस ।
( भाइबर ~ 010-21958469 )
भरत आले

कोरियामा रिचार्ज सम्बन्धी हाम्रो सेवाहरु 👇👇👉 सम्पर्क ~ 010-21958469 👈              (भाइबर,इमो ,काकाओ )         फेसबुक  :...
23/06/2016

कोरियामा रिचार्ज सम्बन्धी हाम्रो सेवाहरु 👇👇
👉 सम्पर्क ~ 010-21958469 👈
(भाइबर,इमो ,काकाओ )
फेसबुक :- bharat ale
मिडिया पार्टनर :- www.epschingu.com

मोबाइलमा 3G डाटा चलाउनु हुने हरुको लागि डाटा सुबिधा निम्न अनुसार उपलब्ध छ साथै सम्पुर्ण सर्भिस कार्डहरु, नेपाल कल्लिङ्ग ...
14/06/2016

मोबाइलमा 3G डाटा चलाउनु हुने हरुको लागि डाटा सुबिधा निम्न अनुसार उपलब्ध छ साथै सम्पुर्ण सर्भिस कार्डहरु, नेपाल कल्लिङ्ग कार्डहरु तथा नेपालको रिचार्ज सुबिधा एकै स्थान बाट । ,एक म्यासेज गर्नुहोस पसल गैरहने तथा कार्ड स्क्र्याच गरिरहने झन्झट बाट मुक्ती पाउनुहोस । इन्टर्नेट बेङ्किङ नहुने हरुलाइ पनि रकम भुक्तानिको लागि समय प्रदान गर्नेछौ ।

👉👉 सम्पर्क ~ 010-21958469
(भाइबर,इमो ,काकाओ )
फेसबुक :- [email protected]

कोरियाको सम्पुर्ण सर्भिस कार्डहरु, नेपाल कल्लिङ्ग कार्डहरु तथा नेपालको रिचार्ज सुबिधा  एकै स्थान बाट । ,एक म्यासेज गर्नु...
01/06/2016

कोरियाको सम्पुर्ण सर्भिस कार्डहरु, नेपाल कल्लिङ्ग कार्डहरु तथा नेपालको रिचार्ज सुबिधा एकै स्थान बाट । ,एक म्यासेज गर्नुहोस पसल गैरहने तथा कार्ड स्क्र्याच गरिरहने झन्झट बाट मुक्ती पाउनुहोस । इन्टर्नेट बेङ्किङ नहुने हरुलाइ पनि रकम भुक्तानिको लागि समय प्रदान गर्नेछौ ।

👉👉 सम्पर्क ~ 010-21958469
(भाइबर,इमो ,काकाओ )
फेसबुक :- [email protected]
मिडिया पार्टनर :- www.epschingu.com

नेपाल कल्लिङ्गको लागि सस्तो र गुणस्तरिय कार्ड , This Card  को अटो रिचार्ज सुबिधा जुन्सुकै बेला उपलब्ध छ । प्रत्येक रिचार...
14/05/2016

नेपाल कल्लिङ्गको लागि सस्तो र गुणस्तरिय कार्ड , This Card को अटो रिचार्ज सुबिधा जुन्सुकै बेला उपलब्ध छ । प्रत्येक रिचार्ज खरिदमा 5% पोइन्ट सेभ हुने ,र पोइन्ट 5000 माथी भएमा चलाउन पाइने छ । यस्को रिचार्ज 10000 देखि 50000 सम्म आफ्नो इच्छाले गर्न पाइन्छ ।
= 85 minute
= 170 minute

#नेपाल कल गर्न लाई 0841197798****** **

बिस्तृत जानकारी र रिचार्ज सेवा चाहिएमा 👇👇
010-21958469 ( kakao , viber , imo )

01/05/2016
मोबाइल भोइपको कल्लिङ्ग रेट बढेर चिन्तित हुनुहुन्छ भने एक पटक पल्स भोइस चलाइ हेर्नुस ! पल्स भोइसबाट निम्न सुबिधाहरु पाउन ...
27/04/2016

मोबाइल भोइपको कल्लिङ्ग रेट बढेर चिन्तित हुनुहुन्छ भने एक पटक पल्स भोइस चलाइ हेर्नुस !
पल्स भोइसबाट निम्न सुबिधाहरु पाउन सकिन्छ :-

१. नेपाल लगायत संसार को जुनसुकै ठाउँ मा फोन गर्न सकिन्छ !
२. नेपालमा साथीभाई तथा आफन्तको मोबाइलमा balance transfer गर्न सकिन्छ !
३. नेपाल बाट विश्वको जुन देशमा पनि रु २ प्रति मिनेट मा कल receive गर्न सकिन्छ जस्को लागि did Number बनाउन पर्छ जुन हामी बनाइदिन्छौ ।

ानकारिको_लागि
(( Bharat ale :- 010-21958469 ))

कोरियाको सम्पुर्ण सर्भिस कार्डहरु, नेपाल कल्लिङ्ग कार्डहरु तथा नेपालको रिचार्ज सुबिधा  एकै स्थान बाट । ,एक म्यासेज गर्नु...
17/04/2016

कोरियाको सम्पुर्ण सर्भिस कार्डहरु, नेपाल कल्लिङ्ग कार्डहरु तथा नेपालको रिचार्ज सुबिधा एकै स्थान बाट । ,एक म्यासेज गर्नुहोस पसल गैरहने तथा कार्ड स्क्र्याच गरिरहने झन्झट बाट मुक्ती पाउनुहोस । इन्टर्नेट बेङ्किङ नहुने हरुलाइ रकम भुक्तानिको लागि समय प्रदान गर्नेछौ ।

👉👉 सम्पर्क ~ 010-21958469
( भरत आले )

मार्च २५ देखि एप्रील ५ , इपिएस अनलाइन रिचार्जको लागि विशेष अवसर परेको हुदां हामी त्यो खुशी तपाईं हरु सङ्ग शेयर गर्न चाहन...
24/03/2016

मार्च २५ देखि एप्रील ५ , इपिएस अनलाइन रिचार्जको लागि विशेष अवसर परेको हुदां हामी त्यो खुशी तपाईं हरु सङ्ग शेयर गर्न चाहन्छौ । आउनुहोस कोरिया तथा नेपालको सम्पुर्ण रिचार्ज कार्ड घर बसि बसि एक म्यासेजमा विशेष छुट सहित प्राप्त गर्नुहोस । थप जानकारिको लागि हाम्रो पेज लाइक गर्दिनुहोला ।

palsvoice के हो ?- यो एउटा नेट फोन को software हो / यसबाट नेपाल लगायत संसार को जुनसुकै ठाउँ मा फोन गर्न सकिन्छ !!- यसबाट...
22/03/2016

palsvoice के हो ?
- यो एउटा नेट फोन को software हो / यसबाट नेपाल लगायत संसार को जुनसुकै ठाउँ मा फोन गर्न सकिन्छ !!
- यसबाट निम्न सुबिधाहरु पाउन सकिन्छ :-
१. नेपाल लगायत संसार को जुनसुकै ठाउँ मा फोन गर्न सकिन्छ /
२. नेपाल मा साथीभाई तथा आफन्तको मोबाइल मा balance transfer गर्न सकिन्छ /
३. नेपाल बाट विश्वको जुन देशमा पनि रु २ प्रति मिनेट मा कल receive गर्न सकिन्छ जस्को लागि did Number बनाउन पर्छ जुन रिसेलर ले बनाइदिन्छ ।
नेपाल फोन गर्दा कति charge लाग्छ ?
- palsvoice बाट नेपाल फोन गर्दा प्रति मिनेट 0.075¢ लाग्छ /
कोरियाबाट नेपाल मा मोबाइल मा balance transfer गर्दा कति charge लाग्छ ?
- 1 US Dollar ट्रान्सफर गर्दा रु 100 नेपाल मा मोबाइल मा प्राप्त हुन्छ /
नेपाल बाट कसरी रु २ प्रति मिनेट मा कोरियामा फोन गर्न सकिन्छ ?
- १. आफ्नो मोबाइल मा प्ले स्टोरमा गयेर palsvoice app डाउनलोड गर्नुहोस ।
२. palsvoice Reseller संग सम्पर्क गरि एकाउन्ट बनाउनुहोस र मोबाइल मा डाउनलोड गरेको palsvoice app मा register गर्नुहोस !
३. Reseller संग सम्पर्क गरि DID Number नम्बर लिनुहोस र आफन्त लाई त्यो नम्बरमा कल गर्न लगाउनुहोस ।
ानकारिको_लागि
(( Bharat ale :- 010-21958469 ))

Address

파주시 조리읍
Paju

Telephone

01021958469

Website

Alerts

Be the first to know and let us send you an email when EPS Online Recharge Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category