Hanpass Financial Gimhae Nepal

Hanpass Financial Gimhae Nepal "कोरियामा रहनु भएको विदेशीहरूका लागि सजिलो ऋण सेवा - छिटो, सहज र भरपर्दो। "

28/08/2026
Hanpass Financial offers up to 1 million Korean One loan for customers with E+F visa (E9, E7, F2, F4, F5, F6)Get only 1,...
27/08/2026

Hanpass Financial offers up to 1 million Korean One loan for customers with E+F visa (E9, E7, F2, F4, F5, F6)
Get only 1,500 Hanpass points when applying for consultation
- 100% Loan Reward Benefits
KRW cashback when new Hanpass card is released
- Support in the interest of the first month while refinancing the loan
Easy Refinancing facility is available even if you have a loan elsewhere.
- For more information, contact: 010-7615-9532

27/08/2026

नेपालका लागि प्रार्थना, सँगै हातेमालो पनि गरौँ 🇳🇵❤️

हामी सबै स्तब्ध र दुःखी भएको यस कठिन घडीमा प्रभावित सम्पूर्णप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, सबैको सुरक्षा र कुशलताको कामना गर्दछौँ।

यस विपद्को घडीमा HANPASS परिवार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँगै उभिएको छ।

अगस्ट २७ देखि सेप्टेम्बर ६, २०२६ सम्म सञ्चालन हुने राहत अभियानमा तपाईंहरूले गर्नुभएको प्रत्येक कारोबारबापत HANPASS ले आफ्नै तर्फबाट १,००० कोरियन वन राहत कोषमा योगदान गर्नेछ। ग्राहकलाई कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

संकलित सम्पूर्ण रकम दक्षिण कोरियास्थित नेपाली राजदूतावासको समन्वयमा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ र अभियानको रकम पारदर्शी रूपमा सार्वजनिक गरिनेछ।

सानो प्रयास, ठूलो आशा।

आउनुहोस्, नेपालका लागि प्रार्थना गरौँ र सहयोगको हात पनि बढाऔँ। 🇳🇵❤️

HANPASS — नेपालीको सुख–दुःखमा सधैँ सँगै।

नोट:
-संकलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
- उक्त रकम ग्राहक महानुभावहरूबाट अतिरिक्त रूपमा संकलन गरिने नभई हानपासले आफ्नै तर्फबाट व्यहोर्नेछ।
-प्रत्येक कारोबारबापत १,००० कोरियन वन राहत कोषमा योगदान गरिनेछ।
- यस राहत अभियानसम्बन्धी सम्पूर्ण अधिकार तथा सर्वाधिकार हानपासमा निहित रहनेछ।
Money TransferBeeona Kcनियुक्ता तामाङBishal LamsalRiya PoudelHanpass Remittance NepalBishnu GurungSantosh KhadkaSantos Khadka

24/08/2026

सम्पूर्णमा नमस्कार !
Hanpass Financial Nepal बाट E-9, E-7, F-2, F-4, F-6 & F-5 भिसामा हुनुभएको सम्पूर्णले ५० लाख कोरियन वोनदेखि ५ करोड वोनसम्म ऋण लिन सक्नुहुनेछ।
Hanpass Financial Nepal ले Refinancing को सेवा पनि प्रदान गर्दै आइरहेको छ ।
हजुरहरूको अन्य बैंक तथा finance मा loan रहेको भए पनि Hanpass Financial Nepal बाट सजिलैसँग loan apply गर्न सक्नुहुन्छ।
त्यसैले आजै सम्पर्क गर्नुहोस्।
थप जानकारीका लागि तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्। धन्यवाद ।
शाखा भ्रमणको लागि ठेगाना: 김해시 분성로 330 1층
फोन नम्बर: 010-7615-9532

नेपालको चर्चित ब्यान्ड नेपथ्यलाई Seoul मा प्रत्यक्ष हेर्ने अवसर अब झन् नजिकिएको छ! 🔥

📅 २५ सेप्टेम्बर २०२६
📍 KINTEX, Goyang-si
🎟️ General Ticket: ₩60,000

सीमित टिकटहरू मात्र उपलब्ध छन्। ढिला नगर्नुहोस्, आजै आफ्नो सिट बुक गर्नुहोस्! ❤️‍🔥

🎫 Hanpass App मार्फत टिकट बुक गर्न सकिन्छ।
📲 टिकट कसरी बुक गर्ने? तलको भिडियो हेर्नुहोस्:
https://www.facebook.com/reel/४६२२३०९३४४७५७०७३

फोन नम्बर: 010-7615-9532

Nepathya online ticket from HANPASS only 🤩🤩
19/08/2026

Nepathya online ticket from HANPASS only 🤩🤩

Popular Nepali band Nepathya will be performing at the Korea–Nepal Cultural Exchange Festival on September 25 at KINTEX Hall, Seoul. Interested attendees can purchase tickets through Hanpass. 😍

19/08/2026

भावना कार्की, दक्षिण कोरिया । दक्षिण कोरियामा आगामी सेप्टेम्बर २५ तारीख आयोजना हुने बहुप्रतीक्षित ‘नेपथ्य लाइभ ....

🎫 टिकट अब उपलब्ध छ! 🇳🇵🇰🇷नेपालको चर्चित ब्यान्ड नेपथ्य लाई Seoul मा प्रत्यक्ष हेर्ने अवसर अब झन् नजिकिएको छ! 🔥📅 २५ सेप्टे...
19/08/2026

🎫 टिकट अब उपलब्ध छ! 🇳🇵🇰🇷

नेपालको चर्चित ब्यान्ड नेपथ्य लाई Seoul मा प्रत्यक्ष हेर्ने अवसर अब झन् नजिकिएको छ! 🔥

📅 २५ सेप्टेम्बर २०२६
📍 KINTEX, Goyang-si
🎟️ General Ticket: ₩60,000

सीमित टिकटहरू मात्र उपलब्ध छन्। ढिला नगर्नुहोस्, आजै आफ्नो सिट बुक गर्नुहोस्! ❤️‍🔥

🎫 Hanpass App मार्फत टिकट बुक गर्न सकिन्छ।
📲 टिकट कसरी बुक गर्ने? तलको भिडियो हेर्नुहोस्:

https://youtube.com/shorts/LQ9srfGpnMM?feature=share

Hanpass | Official Ticketing Partner

19/08/2026
18/08/2026

Address

김해시 분성로 330 1층
Gimhae

Website

Alerts

Be the first to know and let us send you an email when Hanpass Financial Gimhae Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category