Dipesh chandra duwadi

Dipesh chandra duwadi We cannot fathom the marvelous complexity of an organic being,but on the hypothesis here advanced this complexity is much increased

20/04/2026

आफ्नो उचाइको हद थाहा छ मलाई,
म छायाँ हेरेर कदापि घमण्ड गर्दिन।❤️

20/04/2026

कर्म राम्रो गर्दै जाऊ मान्छेहरूले हातबाट खोस्न सक्छन् तर भाग्यबाट खोस्न सक्दैन्न । 🙏 #

18/04/2026

सुन्दरता त केबल समयको आकर्षण मात्र हो , मन जित्न त ब्यबहार नै राम्रो हुनु पर्छ्😊

Breaking: सर्वोच्च अदालतले PM  B***n Shah लाई अदालतको अव’हेल’ना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । 😮
17/04/2026

Breaking: सर्वोच्च अदालतले PM B***n Shah लाई अदालतको अव’हेल’ना सम्बन्धी मुद्दामा वारेस राख्ने सुविधा दिएको छ । 😮

17/04/2026

Mother's Day काे दिन PM B***n Shah भन्छन्, "म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।" #❤️

16/04/2026

Breaking: पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। 😲

15/04/2026

नेपालका प्रधानमन्त्री B***n Shah विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन।

Time Magazine ले सार्वजनिक गरेको उक्त सुचिमा ३६ वर्षिय B***n Shah लाई ‘Hip-hop का पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गरेको छ। 🇳🇵❤️

15/04/2026

सरकारले २०६२/०६३ पछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। 😲

15/04/2026

Your voice is amazing bro,it's so shining n miraculous

14/04/2026

Felling blessed

09/04/2026

पढाइको लोभमा बचपन सकियो धनी हुने लोभमा जवानी सकिँदैछ।

住所

Nagoya
Shinjuku-ku, Tokyo

ウェブサイト

アラート

Dipesh chandra duwadiがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー