शितल कृषि सहकारी संस्था लिमिटेड

  • Home
  • Iran
  • Damak
  • शितल कृषि सहकारी संस्था लिमिटेड

शितल कृषि सहकारी संस्था लिमिटेड Reknowned Financial Organization Of Damak lies next to Agriculture development Bank

Sadharan sabhako kehi jhalak haru
19/11/2018

Sadharan sabhako kehi jhalak haru

हाम्रो यस शितल कृषि सहकारी संस्थामा कार्यरत कर्मचारी श्री प्रतिमा दहाललाई  अाज(२०७४ मंसिर २५ गते सोमबार) भएको वैवाहिक का...
11/12/2017

हाम्रो यस शितल कृषि सहकारी संस्थामा कार्यरत कर्मचारी श्री प्रतिमा दहाललाई अाज(२०७४ मंसिर २५ गते सोमबार) भएको वैवाहिक कार्यक्रमको अवसरमा सुखद् दाम्पत्य जिवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।💑

चाैथो बार्षिक साधारण सभाका झलकहरु (२०७४ असोज २६ गते बिहिवार)
12/10/2017

चाैथो बार्षिक साधारण सभाका झलकहरु (२०७४ असोज २६ गते बिहिवार)

हाम्रो यस शितल कृषि सहकारी संस्था लि दमक ५ झापाको चाैथो बार्षिक साधारणसभा झापा जिल्ला सहकारी संघका अध्यक्ष श्री गणेश ढका...
11/10/2017

हाम्रो यस शितल कृषि सहकारी संस्था लि दमक ५ झापाको चाैथो बार्षिक साधारणसभा झापा जिल्ला सहकारी संघका अध्यक्ष श्री गणेश ढकाल ज्यूको प्रमुख अातिथ्यतामा निम्न उल्लेखित मिति,समय र स्थानमा हुने र सम्पूर्ण शेयर सदस्यहरुलाई पत्रचार गरिसकिएको हुँदा कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई अाधार मानी उपस्थितिका लागि अनुरोध गरिन्छ ।

६० अाै राष्ट्रिय सहकारी दिवस २०७३ का केही झलकहरु
02/04/2017

६० अाै राष्ट्रिय सहकारी दिवस २०७३ का केही झलकहरु

तेस्रो बार्षिक साधारणसभा सफल पारिदिनुहुने प्रमुख अतिथि गणेश ढकाल(अध्यक्ष झापा जिल्ला सहकारी संघ), बिशिष्ठ अतिथिहरु राजेन...
01/10/2016

तेस्रो बार्षिक साधारणसभा सफल पारिदिनुहुने प्रमुख अतिथि गणेश ढकाल(अध्यक्ष झापा जिल्ला सहकारी संघ), बिशिष्ठ अतिथिहरु राजेन्द्र ढकाल (अध्यक्ष दमक उद्योग बाणिज्य संघ) डिल्ली दहाल (निरिक्षक डिभिजन सहकारी झापा), अतिथिहरु, संचालक समिति तथा अन्य समितिका पदाधिकारीहरु, कर्मचारीहरु, सम्पूर्ण शेयर सदस्यहरु, पत्रकारहरु तथा उपस्थित सम्पूर्ण महानुभावहरुमा हार्दिक अाभार प्रकट गर्दछौं ।।

27/09/2016

हाम्रो यस शितल कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा निम्न मिति,समय र स्थानमा हुने निर्णय भएको हुँदा यहाँहरु सम्पूर्ण शेयर सदस्यहरुलाई पत्र पठाईसकिएको छ, यदि कारणवस पत्र प्राप्त नभएमा यसै सूचनालाई अाधार मानी यहाँको उपस्थिति जनाईदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति: २०७३ असोज १४ गते शुक्रबार
समय: बिहान ठिक ११ बजे
स्थान : मारवाडी सेवा समितिको हल
दमक १० झापा

दोस्रो वार्षिक साधारण सभाका झलकहरू(२०७२/०६/२२ शुक्रवार )
19/10/2015

दोस्रो वार्षिक साधारण सभाका झलकहरू
(२०७२/०६/२२ शुक्रवार )

मुस्कुराहट सहितको हाम्रो शितल परिवार :)
07/04/2015

मुस्कुराहट सहितको हाम्रो शितल परिवार :)

सन्दर्भ : सहकारी दिवस
06/04/2015

सन्दर्भ : सहकारी दिवस

Address

दमक ५ झापा
Damak
57217

Website

Alerts

Be the first to know and let us send you an email when शितल कृषि सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share