30/12/2022
नेपाल पैसा पठाउन को लागि तल दिएका सर्तहरू राम्ररी पढ्नुहोस।
१. KYC गर्न को लागि नेपाली नागरिकता को आगाडी पछाडी को सफा फोटो पठाउनु पर्ने छ।
२. इन्डियन ठेगाना (Address) को लागि आधार कार्ड छ भने आधार कार्ड को फोटो पठाउनुहोस छैन भने लेखेर पठाउनु पर्ने छ।
३. हस्ताक्षर को लागि खाली कागज मा हस्ताक्षर गरेर सफा फोटो पठाउनु पर्ने छ।
४. फोटो सफा भयान अथवा दिन सक्नु भयन भने पनि हामि KYC गर्न सक्दैनौ।
५. पहिला कुनै अरु ठाउँ बाट KYC न भाको Mobile Number अनि नागरिकता हुनु पर्यो अन्यथा KYC गर्न सकिदैन।
६. एउटा Mobile No अनि एउटा नागरिकता बाट एकचोटी मात्र KYC गर्न सकिन्छ ।
७ जुन नागरिकता बाट KYC गराउनु पर्ने हो त्यो मान्छे इंडिया मा हुनु पर्यो अन्यथा KYC हुदैन।
८. जसको नागरिकता हो उहाकै Mobile No हुनु पर्ने छ।
९. Verification को लागि हाम्रो Team ले Video Call Verification गर्ने छ।
१० . एदी हाम्रो सिस्टम बाट पहिलो पटक पैसा पठाउदै हुनु हुन्छ पनि कम्ति मा १५०० IME वाल्लेट मा Load गरेर हामी लाई Screenshot पठाउनु पर्ने छ ।
११ . वाल्लेट मा Load गरेको पैसा Refund हुने छैन त्यो पैसा नेपाल मात्र पठाउन सकिन्छ।
१२. KYC Approval को लागि Registered Mobile No मा आयको Verification Code हामी लाई साझा गर्नु पर्ने छ ।
१३. KYC Approve हुन् Office बिदा को दिन छोडेर 15 minute देखि २ घण्टा लाग्न सक्छ हजुर हरु ले पर्तिक्षा गर्नु पर्ने छ।
१४ . इंडिया मा बैंक बिदा को दिन IME गर्दै हुनु हुन्छ भने पैसा नेपाल पुग्न समय लाग्न सक्छ हजुर हरु ले पर्तिक्षा गर्नु पर्ने छ।
१५ . Nepal Pay App को IME ट्रान्सफर status मा Compliance देखैराको छ भने नेपाल मा पैसा निकाल्न सकिदैन तेही भयर status मा POST नआउन्जेल सम्म पर्तिक्षा गर्नु पर्ने ।
१६ . नेपाल पैसा पुग्न office बिदा को दिन छोडेर २ देखि २४ घण्टा लाग्न सक्छ हजुर हरु ले पर्तिक्षा गर्नु पर्ने छ।
धन्यवाद .
तपाइको हामीसंग केही गुनासो सुजाव र सिकायत भए तल लेख्नु होस् , आफ्नो WhatsApp नम्बर तल लेख्नु होला, पछि हामी तपाइलाई सम्पर्क गर्ने छौ
+916351220213
+919327376616