03/09/2026
घर किन्नु अघि BUILDING INSPECTION अनिवार्य छ ?
Pre-Purchase Building Inspection - यो सानो investment ले तपाईंलाई हजारौं डलरको मर्मत खर्चबाट बचाउन सक्छ। 💸✅
बाहिरबाट सुन्दर देखिने घर भित्रबाट कस्तो छ, Experienced Building Inspector ले मात्र पत्ता लगाउन सक्छन। । 🏚️
☝️Major defect फेला परेमा के हुन्छ?
☝️तपाईंसँग के options हुन्छन्?
☝️कसरी यसले तपाईंलाई protect गर्छ?
यी सबै प्रश्नको जवाफ यो 2-minute को Nepali video मा छ।
📌 हाम्रो contact details first comment मा छ — free consultation book गर्न अहिलेनै check गर्नुस्! 👇